४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

रोचक

साउनको सोमबार परेका कारण बकर इदमा पनि मुस्लिमले गरेनन् कुर्वानी

बिहारको मुजफ्फपुर जिल्लामा पर्ने बाबा गरीबनाथ मन्दिरको आसपास रहने करीब ५ दर्जन मुसलमान परिवारहरुले यसपाली बकर ईदको पहिलो दिनमा कुर्वानी गरेनन् । सोमबार मुसलमानहरुको महान पर्व बकर ईद विश्वभर मनाईँदै