२२ मंसिर २०८२, आईतवार
Logo

लेखापढी कानुन ब्यबसायी एसोसिएसन बागमती प्रदेश संयोजकमा अधिकारी दोब्बर मतान्तरमा बिजयी

नेपाल लेखापढी कानुन ब्यबसायी एसोसिएसन बागमती प्रदेश संयोजकमा दिपक प्रसाद अधिकारी दोब्बर मतान्तरमा बिजयी हुनुभएको छ ।

शुक्रबार सम्पन्न एसोसिएसनको नवौं अधिवेशनमा ६३ का विरुद्ध १२४ मत ल्याएर अधिकारी बिजयी हुनुभएको हो ।

ललितपुरको जावलाखेलमा शुक्रबार सम्पन्न अधिवेशनमा १२४ मत ल्याएर बिजयी हुनुभएका अधिकारिको प्रतिद्वन्दी हरि प्रसाद आचार्यले जम्म ६३ मत प्राप्त गर्नुभएको थियो ।

बिगत लामो समयदेखि लेखापढी ब्यबसायमा संलग्न हुनु भएका अधिकारी स्थापित एवं लोकप्रिय हुनुहुन्छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्