२ कार्तिक २०८३, आईतवार
Logo

ककनी गाउँपालिका१ का अध्यक्षले राहातको दाल चामल लुकाएर राखे, स्थानिय आक्रोशित

कोरोना भाइरसको माहामारीका कारण नागरिकमा आम्दानीका सबै बाटो बन्द भए सगै भोकमरीको अबस्था सृजना भइ सक्दा समेत आफ्ना अमुल्य मत दिएर जिताएका वडा अध्यक्षले नै चामल लुकाएको खुलासा भएको छ ।
ककनी गाउँपालिका वडा नं १ का अध्यक्षले आफ्ना नागरिकका लागी दिनु पर्ने राहातको ९ बोरा चामल र १ बोरा दाल लुकाएर राखेको अवस्थामा भेटिएको छ ।


गाउँपालिकाले वडा नम्बर १ का लागी ३४० बोरा चामल दाल र तेल तीन साताअघि दिए पनी हालसम्म बितरण नभएकोमा स्थानिय आक्रोशित थिए ।

प्रतिक्रिया दिनुहोस्