१२ श्रावण २०८१, शनिबार
Logo

जिल्लास्तरीय अन्तर बिद्यालय बिज्ञान प्रविधी प्रदर्शनीमा नुवाकोट ग्लोरी बोर्डिङ स्कुल प्रथम

नुवाकोट महोत्सवद्वारा आयोजना गरिएको जिल्लास्तरीय अन्तर बिद्यालय बिज्ञान प्रविधी प्रदर्शनीमा नुवाकोट ग्लोरी बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

त्यसैगरी सुभेनियर बोर्डिङ स्कुल दोश्रो, पृथ्वी माध्यमिक बिद्यालय तेश्रो र स्पार्कल बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको आयोजकले बताएको छ

अन्धाेपन भएका मानिसहरुका लागि हिडडुल गर्न सहज गराउने लाैराे, खाेला, पाेखरीहरु सफा गर्ने अटाेमेटिक मेसिन, स्काई रेल, ग्लाेबल वार्मिङका कारण वातावरण प्रदुषण भई अम्लिय बर्षाका कारण बाेटबिरुवा र समग्र वातावरणीय पर्यावरणमा पर्नजाने असरका बारेमा प्रदर्शनीमा देखाइएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्