१२ श्रावण २०८१, शनिबार
Logo

१३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन साम्सद हित बहादुर तामाङले गर्ने

नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता फागुन ८ गतेदेखि सुरु हुने भएको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस खेलमैदानमा हुने १३औं जिल्ला स्तरीय रनिङ सिल्ड प्रतियोगिता १० गते सम्पन्न हुनेछ । जिल्ला खेलकुद बिकास समिती अध्यक्ष सन्तोष राइले बताउनु भयो ।

बिहिवार जिल्ला समन्वय प्रमुख रजिन्द्र बिक्रम सिंहको अध्यक्षतामा सरोकारवाला सहितको उपस्थितमा बसेको बैठकले निर्णय गरेको जिल्ला खेलकुद बिकास समिती अध्यक्ष सन्तोष राइले बताउनु भयो

करिब १ हजार २ सय प्रतियोगी सहभागी हुने जिल्ला स्तरीय प्रतियोगिताको उद्घाटन संघीय साम्सद एवं पुर्व खेलकुद मन्त्री हित बहादुर तामाङले गर्नुहुने बताइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्