३२ असार २०८१, सोमबार
Logo

शिवपुरी ८ मा दलित मुक्तिमोर्चाको अध्यक्षतामा श्याम बहादुर मिजार

जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानपतिमा दलित मुक्तिमोर्चाको वडा कमिटी गठन भएको छ ।

श्याम बहादुर मिजारको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा राम बहादुर मिजार, सचिव सूर्य बिक, सहसचिव सलिना मिजार र कोषाध्यक्षमा मनिसा बिक रहेका छन्

प्रतिक्रिया दिनुहोस्