११ बैशाख २०८२, बिहीबार
Logo

इनारपाटी कृषि शहकारीको अध्यक्षमा तिमल्सिना निर्वाचित

इनारपाटी कृषि शहकारी संस्थाको अध्यक्षमा हरि प्रसाद तिमल्सिना निर्वाचित भएका छन् ।

संस्थाको दशौ साधारणसभा तथा चौँथो अधिबेशन मार्फत तिमल्सिना सर्बसहमत अध्यक्षमा चयन भएका हुन् ।


शहकारी संस्थाको उपाध्यक्षमा रामेश्वर अमात्य, सचिब शिव प्रसाद रिमाल, कोषाध्यक्ष शिव प्रसाद रिमाल चयन भएका छन् ।
सदस्यहरूमा गिता गजुरेल, दिपकराज केसि, लवराज न्यौपाने, सरस्वती डंगोल, विष्णु प्रसाद अधिकारी, शुसिला राई, राममणी रिमाल, सेर बहादुर सडौला र अर्जुन भट्ट रहेका छन् ।

संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजकमा नुर प्रसाद रिमाल, सदस्यहरु भरत रिजाल र मिना कुमारी डंगोल रहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्