२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

मुल्यसुचि टाँस्न र म्याद नाघेका सामान नष्ट गर्न तारकेश्वर ६ को आग्रह

तारकेश्वर गाउँपालिका वडा नं ६ ले वडा भित्र रहेको सबै खाद्यन्न पसलहरुलाई मुल्यसुची देखिने गरि टाँस गर्न र म्याद गुज्रिएको सामान हटाउन आग्रह गरेको छ ।


अध्यक्ष नारायण रिमालले चाडपर्वको समयमा आम उपभोक्ताहरुको गुनासो आउन थाले पछि प्रस्ट देखिने गरि मुल्यसुची टाँस गर्न तथा म्याद नाघेका सामान नष्ट गर्न ब्यापारिहरुलाई आग्रह गरेका छन् ।


अनुगनको क्रममा पसलहरुमा म्याद गुज्रिएको खाद्यान्य तथा पेयपदार्थ भेटिएमा कानुनी कारबाही हुने समेत बताइएको छ ।

छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्