४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

तारकेश्वर गाउँपालिका स्तरिय ५ए साइड फुटसल प्रतियोगिताको उपाधी ढाँडाखर्क युवा क्लबलाइ

तारकेश्वर कलाकार समाजद्वारा आयोजना गरिएको तारकेश्वर गाउँपालिका स्तरिय ५ए साइड फुटसल प्रतियोगिताको उपाधी ढाँडाखर्क युवा क्लबले हात पारेको छ ।

शनिबार सम्पन्न भएको प्रतियोगितामा नौ वटा समूहले प्रतिस्पर्धा गरेकोमा दोश्रो स्थान तारकेश्वर २, र तेस्रो तारकेश्वर ५ भएको थियो ।

प्रतियोगिता स्टार फुटसल सामाखुसीमा सम्पन्न भएको आयोजक तारकेश्वर कलाकार समाजले जानकारी दिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्