१२ श्रावण २०८१, शनिबार
Logo

“ वडाबाट प्रवाह हुने सेवा सहजिकरणमा लागेका छौँ ” -अध्यक्ष कमल श्रेष्ठ

बिदुर नगरपालिका वडा नं ८ ले वडाका नागरिकहरुलाई सेवा प्रवाहमा सुधार गरी चुस्त सेवा प्रवाह गर्ने भएको छ । वडा नं ८ को कार्यलयले नागरिकहरुले वडाबाट लिने सेवाहरुलाई सहजीकरण गर्नको लागी निवेदन लेखी दिने ,कार्य सम्पादनको क्रममा आबश्यक पर्ने कागजातको फोटोकपीको लागी निशुल्क फोटोकपी गरि दिने बताएको छ ।
श्रावण दखी नागरिकता फर्म वडा कार्यलय मै उपलब्ध गराउने जनाएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष कमल श्रेष्ठका अनुसार वडामा सेवा लिन पुगेका सबै नागरिकहरुलाई कुनै प्रकारको अवरोध नहुने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्