१२ श्रावण २०८१, शनिबार
Logo

प्याब्सन नुवाकोटको नयाँ नेत्तृत्व चयन अध्यक्षमा कार्की, सचिवमा अधिकारी

निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) नुवाकोटको अध्यक्षमा ताराबहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न ७ औ जिल्ला अधिबेशनले कार्कीको नेत्रृत्वमा १६ सदस्यीय कार्य समिती गठन गरेको छ ।


प्याब्सन नुवाकोटको उपाध्यक्षमा रजनी कार्की, सचिवमा पुरुषोत्तम अधिकारी र कोषाध्यक्षमा रामजी भट्ट सर्बसम्मत चयन हुनु भएको छ ।
निर्वाचित सदस्यहरुमा गगनकल्याण प्रधान , नारायण घिमिरे , अम्बिका घले , रोशन श्रेष्ठ, रबिन्द्र डंगोल, बिष्णु ठकुरी, तारा थापा, रामचन्द्र नेपाल , अतुला पोङगेन, राजन खतिवडा, श्रीराम नेपाल, सुकुमान डंगोल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्