१ कार्तिक २०८३, शनिबार
Logo

नेकपा (एमाले) नुवाकोट बिदुर नगरपालिकाको वडा भेला सम्पन्न

नेकपा (एमाले) नुवाकोट बिदुर नगरपालिकाको वडा भेला सम्पन्न भएको छ । नगरका १३ वटै वडामा शनिबार वडा अधिबेशन सम्पन्न भएको हो । भेलाले सबै वडामा सर्वसम्मत रुपमा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु चयन गरेको छ ।

निम्न अध्यक्ष रहने गरि नया नेत्रृत्व चयन भएको छ ।

वडा नम्वरअध्यक्ष
१अर्जुन प्रसाद पाण्डे
२दामोदर नेपाल
३राजेन्द्र बहादुर अधिकारी
४ निलमबाबु ढुंगेल
५राजाराम गजुरेल
६रामचन्द्र पौडल
७ईन्दीरा रिमाल
८रामचन्द्र श्रेष्ठ
९शिवराज वोगटी
१०उद्वव खतिवडा
११रेवत प्रसाद चालीसे
१२रामप्रसाद भट्ट
१३रामकृण्ण खडका

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्