१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

बिदुर नगरपालीका वडा नं १३ भुलभुलेमा एक घर पहिरोको उच्च जोखिममा

बिदुर नगरपालीका वडा नं १३ भुलभुलेमा एक घर पहिरोको उच्च जोखिममा परेको छ ।
बिदुर नगरपालीका वडा नं १३ भुलभुले स्थित रहेको बाबुराम रिजालको घर पहिरोको उच्च जोखिममा परेको हो ।
राइृसिंङ्ग हर्कपुर देउराली मोटर बाटो चौडा पार्ने क्रममा घर छेउकै डिल काटी पहिरो ब्याबस्थापनको लागी कुनै कदम नचाले पछि रिजाल प्रत्येक्ष मारमा परेका हुन । घर अहिले बस्न नमिल्ले अबस्थामा रहेको बताइएको छ ।


हिजो बेलुका देखी नै रिजालको परिवार छिमेकीको घरमा बसी रहनु भएको स्थानिय दिपक ओझाले जानकारी दिनु भयो ।
बिकाशका नाममा अस्तब्यस्त रुपमा निर्माण गरिएका यस्ता सडकहरुले बर्षेनी कयौको शंख्यामा घरबार बिहिन हुनपरेको छ ।

प्रतिक्रिया दिनुहोस्