१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट चैनपुरका कलाकार उद्धव भट्राईको ‘ रुन्छु धरर ’ म्युजिक भिडीयो सार्वजनीक (भिडीयो)

नुवाकोट चैनपुरका कलाकार उद्धव भट्राईको ‘ रुन्छु धरर ’ म्युजिक भिडीयो सार्वजनीक भएको छ ।
म्युजिक भिडीयो शिर्षक इन्टरटेन्मेन्ट युट्युव च्यानबाट शनिबार सार्वजीक गरिएको छ ।

मार्मीक लोक गितमा सुमधुर स्वरकी धनी कल्पना सेन्चुरीले स्वर भरेकी छन् । गीतमा गणेश सेन्चुरीको शब्द , अनुपा शंखरको सङ्गीत रहेको छ । गितमा बिष्णु तामाङ्को एरेन्जर रहेका छन् ।

उक्त म्युजिक भिडियोजो निर्देशन महिला निर्देशक सरिता बिष्टले गरेको हुन ।
यो गीतको भिडियोमा उद्धव भट्राई, सबिता बिष्ट, स्वरुप भण्डारी, प्रदिप मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्