१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटका युवा गायक शैलेन्द्र मुडवरीको ‘ घुम्न जाउन ’ सार्वजनिक (भिडीयो)

नुवाकोट ईनारपाटीका गायक शैलेन्द्र मुडवरीको ‘घुम्न जाउन’ म्युजिक भिडीयो सार्वजनीक भएको छ । यतीबेला यो गीतको भिडीयो युट्युव नेपाल ट्रेण्डिङमा रहेको छ ।


युट्युव नेपाल ट्रेण्डिङमा पर्न सफल गीतमा शैलेन्द्र मुडवरीको स्वर रहेको छ ,भने गीतमा राम सिटौलाको शब्द सङ्गीत र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।


यो गीतको भिडियोमा कार्टुन क्रियुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, पेम्बा मगर, सन्देश थापा, विजय अधिकारीे र शैलेन्द्र मुडवरी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
सरोजकैै कन्सेप्ट र निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईंको छायाँकन र सरोजको सम्पादन रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्