१२ श्रावण २०८१, शनिबार
Logo

आज एकै दिन नुवाकोटमा ६२ जना कारोना संक्रमित थपिए ।

पछिल्लो २४ घण्टामा नुवाकोटमा ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि छ । पिसिआर जाँच गराएका ६४ जना मध्येका ६२ जनमा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारि दिएको छ ।
अस्पतालका अनुसार ५ जना डाक्टर सहित ८ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर पाँच हजार पाँच सय २७ सङ्क्रमित थपिँदा थप ३३ जनाले ज्यान गुमाएका छन् ।
एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

प्रतिक्रिया दिनुहोस्