१४ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

कोरोना सङ्क्रमित गर्भवतीको मृत्यू

दैलेखको नारायण नगरपालिका ३ भूर्तीकी कोरोना सङ्क्रमित गर्भवतीको ज्यान गएको छ ।कोरोना सङ्क्रमित २७ वर्षीया गर्भवतीको दैलेख अस्पतालमा सुत्केरी गराउने क्रममा ज्यान गएको बताइएको छ ।

डाक्टरले गएको चैत २१ गते सुत्केरी हुने समय दिएकोमा ती महिलामा सुत्केरी व्यथासँगै श्वासप्रश्वास समस्या देखिएको उनी अस्पताल भर्ना भएकी थिइन् ।
सुत्केरी गराउँदा महिलाको ज्यान गएपछि एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल दैलेखका डाक्टर जगत थापाले बताउनुभयो ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्