२१ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

चर्चित जनवादी गायक तथा कलाकार माइला लामा रिहा

चर्चित जनवादी गायक तथा कलाकार माइला लामा आज रिहा हुनु भएको छ । केपी ओली–प्रचण्ड नेतृत्वको सरकारले उहाँलाई २०७६ साउन महिनामा सुतिरहेको अवस्थामा मध्यराति गिरफ्तार गरेर बेपत्ता बनाएको थियो ।
जनताका प्रिय कलाकार तथा नेकपा केन्द्रीय नेता तथा तत्कालीन उपत्यका इन्चार्ज माइला लामालाई बिना कारण जेलमा राखेकोमा चौतर्फी दवावहरु हुँदै आइरहेको थियो ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्