१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट क्यम्पसको अध्यक्षमा रामशरण प्याकुरेल

नुवाकोट आदर्श बहुमुखी क्याम्पसले नया नेतृत्व पाएको छ । नेकपा एमाले ंनुवाकोटका संस्थापक सदस्य तथा बागमती प्रदेश कमिटीका सदस्य रामशरण प्याकुरेल क्याम्पसको अध्यक्षमा नियुक्त हुनुभएको छ ।
प्याकुरेललाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले क्याम्पसको जिम्मेवारी दिनुभएको हो ।
प्याकुरेललाई क्याम्पस तीन महिनामा सुधार गरेर नयाँ अध्यक्ष निर्वाचित गराउने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्