१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटका सामुदायिक वनमा भएको आगलागी नियन्त्रण बाहिर जादै

सुख्खा याम सुरु भए संगै नुवाकोटका सामुदायिक बनहरुमा डढेलो लाग्न सुरु भएको करिब एक हप्ता भन्दा बढी हुन लागी सक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला भरका सामुदायीक बनमा लागेको आगोको कारण बस्ती समेत जोखिममा रहेको स्थानियहरुले बताएका छन् । बिदुर नगरपालीका वडा नं २ को सामुदायीक वन, बिदुर नगरपालीका वडा नं १२ मा हरेको मुन्थला माथीको सामुदायीक वन लगाएत जिल्लाका प्राय जसो सामुदायिक बनमा आग लागी भएको छ ।

बन डढेलो स्थानियहरुको नियन्त्रण भन्दा बाहिर रहेको छ । लामो समय देखि बर्षात नभएको कारणले डढेलोको जोखिम बढेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्