९ बैशाख २०८२, मंगलवार
Logo

सौगाात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा तथा चौथो अथिवेसन सम्पन्न

सौगाात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा तथा चौथो अथिवेसन सम्पन्न भएको छ । सनिबार सम्पन्न अधिबेशनले राम प्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती चयन गरेको छ ।
समितीको उपाध्यक्षमा सन्जु तिमल्सिना, सचिवमा दिपक प्रसाद अधिकारी, कोषाध्यक्षमा रामप्रसाद रिमाल चयन हुनु भएको छ । यस्तै सहकारीको सदस्यहरुमा नबराज कोइराला, रमादेवी न्यौपाने, रमेश अधिकारी, रामजी भट्ट, केशव प्रसाद अधिकारी, कृष्ण प्रसाद अधिकारी र रूक बहादुर ठकुरि हमाल चयन हुनु भएको छ । ।
सहकारीको लेखा समितिको संयोजकमा दिपकराज प्याकुरेल र सदस्यहरुमा बन्दना रिमाल र रामकृष्ण प्याकुरेल चयन हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्