३० आश्विन २०७८, शनिबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नुवाकोटमा ३४ जना कोरोना संक्रमित, २३ जना निको भएर घर फर्किए ।

नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सगै नुवाकोटमा संक्रमितको संख्या ३४ पुगेको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ ।
रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा पिसिआर चेकजाँच गदा नुवाकोटका तारकेश्वर गाउपालीकाका २ जना ३१ र ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । संक्रमित मध्ये २३ जना कोरोना जितेर घर फर्कि सकेका छन् ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्