८ चैत्र २०८१, शनिबार
Logo

एक्सन एगनिष्ट हङ्गर र गेर्खुटार युवा क्वलद्धारा वास- सुसासन सुदृढीकरण दिगोपना परियोजनाको काम सुरु

एक्सन एगनिष्ट हङ्गर को आर्थिक सहयोग तथा गेर्खुटार युवा क्वलको प्राबिधीक सहयोगमा ा संचालित वास सुसासन सुदृढीकरण दिगोपना परियोजनाले नुवाकोटको ककनी गाउपालीका र रसुवाको उत्तरगया गाउपालीकामा प्रारम्भीक कार्यशाला गोष्टी सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमबाट नुवाकोटको ककनी गाउपालीका र रसुवाको उत्तरगया गाउपालीकाका गरि करिब आठ सय घरपरिवार लाभान्वीत हुने परियोजनाले बताएको छ । परियोजनाले सरसफाई खानेपानी , दिगो बिकाश र सुदृढीकरणको काम गर्ने एसीएफका कपिल देबकोटाले जानकारी दिनु भयो । कार्यक्रममा टोली प्रमुख बोगटीले परियोजनाको लक्ष्य ,निती तथा कार्यक्रमका बारेमा उपस्थीत हरुलाई जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्