१२ मंसिर २०७९, सोमबार
Logo
final gp koirala advert

युवा ब्याबसायी पुर्णमान श्रेष्ठले जन्मदिन जेष्ठ नागरिक केन्द्रमा खाद्यन्न हस्तान्तरण गरेर मनाए

युवा ब्याबसायी पुर्णमान श्रेष्ठले आफ्नो जन्मदिन जेष्ठ नागरिक केन्द्रमा खाद्यन्न हस्तान्तरण गरेर मनाएका छन् ।
उनले आफ्नो जन्म दिनको अबशरमा बिदुर नगरपालीका वडा नं ५ मा रहेको देबिघाट जेष्ठ नागरिक अध्ययन तथा प्रतिष्ठानलाई खाद्यन्न सहयोग गरेका हुन् । जेष्ठ नागरिक केन्द्रलाई श्रेष्ठले दाल चामल, चना केराउ , नुन तेल लगाएतका खाद्यन्न बितरण गरेको हुन् । जन्म दिनमा फुजुल खर्च गर्नु को साटो आफुले जेष्ठ नागरिकहरुलाई सहयोग गरेको उनले बताए ।
श्रेष्ठ समृद्ध नुवाकोट, सामथ्र्य नेपाल नुवाकोट , र दारी ग्याङका सक्रिय सामाजिक अभियान्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्