१२ श्रावण २०८१, शनिबार
Logo

सम्बन्धीत निकाय लिन नआएपछि नुवाकोटका संक्रमित आफै मोटरसाइकल चलाएर अस्पताल पुगे

आइतबार कोरोना संक्रमण पुष्टी भएका ककनी गाउपालीका वडा नं ३ का ३८ बर्षिय पुरुष आफ्नै मोटरसाइकलमा टेकु अस्पताल पुग्नु भएको छ । उहालाई लिन सम्बन्धीत निकाय नआएपछि संक्रमित आफैले आफ्नो साधन चलाएरै अस्पताल पुग्नु भएको हो
। सम्बन्धीत निकायलाई पटक पटक अनुरोध गर्दा समेत वास्ता नगरे पछि बाइकमा संक्रमित अस्पताल पुगेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेको पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्