१२ श्रावण २०८१, शनिबार
Logo

स्वाव परिक्षणका लागी पठाएका नौ जना कै पिसिआर नेगेटिभ

त्रिशुली अस्पताललबाट स्वाव परिक्षणका लागी पठाएका नौ जना कै पिसिआर रिपोटमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टी भएको छ ।
गत जेठ ६ गते कोरोना भाईरसको आरडिटि रिर्पोर्टमा पोजेटिभ देखिएका ८ जना र आईसोलेसनमा रहेका १ जनाको रिपोट नेगेटिभ आएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईले बताउनु भयो ।
पिसिआरको नतिजा नेगेटिभ आए सगै उनीहरु घर पर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्