८ असार २०८१, शुक्रबार
Logo
final gp koirala advert

स्वाव परिक्षणका लागी पठाएका नौ जना कै पिसिआर नेगेटिभ

त्रिशुली अस्पताललबाट स्वाव परिक्षणका लागी पठाएका नौ जना कै पिसिआर रिपोटमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टी भएको छ ।
गत जेठ ६ गते कोरोना भाईरसको आरडिटि रिर्पोर्टमा पोजेटिभ देखिएका ८ जना र आईसोलेसनमा रहेका १ जनाको रिपोट नेगेटिभ आएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईले बताउनु भयो ।
पिसिआरको नतिजा नेगेटिभ आए सगै उनीहरु घर पर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्