३० आश्विन २०७८, शनिबार
Logo
Hotel Yangra Nuwakot Trishuli

वृद्धभत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु

गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । 

गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए ।

pratik books stationery
trishuli web design in nuwakot

बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्