१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा ८ जनाको कोरना RDT पोजेटिभ

नुवाकोटमा तिब्र परिक्षण अर्थात (आरडीटी) टेष्ट गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
उहाहरु मध्ये ७ जना त्रिशुली अस्पतालमा कार्यरत हुनुहुन्छ, भने एक जना आइसोलेसनमा रहेका बिरामी हुनुहुन्छ ।

त्रिशुली अस्पतालका १ सय ६८ जनाको कोरोना टेस्ट गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
उहाहरुको स्वाब संकलन गरि राष्ट्रिय प्रयोगशाला टेक पठाउने तयारी भैरहेको मेसु रेम कुमार राईले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्