१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

आवश्यक सामग्री खरिदको लागि त्रिशुली अस्पताललाई दुप्चेश्वर गाउँपालिकाको दुई लाख

दुप्चेश्वर गाउँपालिकाले आवश्यक सामग्री खरिदको लागि जिल्ला अस्पताल त्रिशुलीलाई दुई लाख रकम हस्तान्तरण सहयोग गरेको छ ।

बिहिबार पालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले विपद् व्यवस्थापनका लागि जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

जिल्ला अस्पतालको आन्तरिक प्रयोग तथा नुवाकोट जिल्लाभरी भेटिएका कोरोना बिरामिको छुट्टै राखि उपचार गर्न नुवाकोटका स्थानिय तहहरुबाट रकम सहयोग उपलब्ध गराउने निर्णयअनुसार स्थानियतहहरुले जिल्ला अस्पताललाई सहयोग गरेका हुन ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्