११ चैत्र २०८१, मंगलवार
Logo

छोरालाइ अन्न प्रासन्नमा रिलायवल लाइफको बीमा उपहार


नूवाकोट अहिले उपहारको रुपमा नगद र गिन्ती सामग्री भनदा अन्य कूनै चिजको उपहार दिने चलन बढ्दै गइरहेको छ । जन्म्दिन विबाह अन्न प्रासन्न ब्रतबन्ध र अन्य उत्सबमा विमा पोलिसी लाइ उपहार स्वरुप दिने क्रम बढेको छ । यसै बीच किस्पाङ गाउपालिका ५ का एक स्थानिय बासिले आफ्नो बच्चाको अन्नप्राशनको अवसरमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको रिलायबल सुलभ बाल जिवन बीमा पोलिसी उपहार स्वरुप छोरालाई दिएको हुन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा स्वयम् आफ्नो पनि रिलायबल साबधिक तथा आजीबन बीमा गरि सकेका मुक्ति तामाङले अफ्नो छोरालाई रिलायबल नेपाल लाईफको बीमालेख उपहार स्वरुप दिएका छन् । आफु रहेपनि नरहेपनि बीमा सधै रहने,बच्चाको उच्च शिक्षा र उज्वल भविस्यको लागि भनि यो बीमा योजना दिएको उनले बताए ।
बीमाले उपहार दिन गएका नुवाकोट र रसुवा जिल्लाका कलस्टर प्रमुख पन्च बहादुर तामाङले अन्न प्रासन्नको शुभकामना दिदै बीमा खरिद गर्दा आउने दिनहरुमा यसरी नै बचत हुदै जाने र यस बीमाको बीमा अबधी समाप्ति पछि बीमाङ्क र बोनस रकम एकमुष्ट फिर्ता हुने भएकाले बच्चाको उच्च शिक्षा र भविस्यको योजनामा समेत बहुउपयोगी हुने बताए ।
त्यस्तै कदमक दाचित बाबा नरहे बच्चाले मासिक रुपमा र्तिनुपर्ने बाँकि किस्ता रकम समेत मिनाहा हुने नुवाकोट शाखाका मार्केटिङ प्रमुख दिनम रिजालले बताए । अहिलेको परिवेशमा बच्चादेखि ठुला बयस्क मान्छेले जीवन बीमा गरि भविस्यमा ठुक्कसंग जिउन सकिने साथै जीवन बीमाको आबश्यकता र महत्वको बारेमा समेत कलस्टर प्रमुख तामाङ र मार्केटिङ प्रमुखले प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस्