१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा नुवाकोटको किस्पाङ गाउँपालिकामा वडा कमिटि गठन

नेकपा नुवाकोटको किस्पाङ गाउँपालिकामा वडा कमिटि गठन भएको छ ।
बिहिबार बिरबल तामाङको अध्यक्षता बसेको बैठकले ५ सदस्यीय कार्यालय समिति र ७५ सदस्यीय कमिटि तथा ५ वट्टै वडाको लागि पदाधिकारी चयन गरेको छ । जसमा
कार्यालय टिममा अध्यक्ष बिरबल तामाङ ,सचिब नेत्रप्रसद भट्ट, सदस्यहरु माधवप्रसाद न्यौपाने, भेन सिंह तामाङ र रामचन्द्र नेपाल, रहनु भएको छ ।
त्यस्तै वडा कमिटीका पदाधीकारीहरु वडा न १ को लागी इन्चार्ज मेयरमान तामाङ , सहइन्चार्ज बर्मा घले, अध्यक्ष बिजय घले, सचिब बिष्णुसिङ घले तामाङ, रहनु भएको छ । वडा न २मा इन्चार्ज चरिमाया तामाङ , सहइन्चार्ज ,राजकुमार ढुङ्गेल,अध्यक्ष ,बद्री देवकोटा , सचीव , चुडा बहादुर सापकोटा चयान हुनु भएको छ । भने वडा न ३ मा इन्चार्ज सेरबहादुर तामाङ , सहइन्चार्ज ,लोकबहादुर थापा , अध्यक्ष शँख तामाङ , सचिब सुनिल तामाङ रहनु भएको छ । त्यस्तै वडा न ४ को लागी इन्चार्ज मनमाया तामाङ , सहइन्चार्ज तेलबहादुर तामाङ , अध्यक्ष , फयो घले ,सचिब सुकराम तामाङ रहनु भएको छ । भने वडा नँ ५मा इन्चार्ज (रामप्रसाद भट्टराई ,सहइन्चार्ज सिताराम भट्ट, अध्यक्ष किसान तामाङ , सचिब रामकृष्ण भट्ट चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्