२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

एनसेलको टावरमा अज्ञात समुहको आगजनी

तार्केश्वर गाउपालिका वडा नम्बर ५ मा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगो लगाएको छ ।
तारकेश्वर गाउपालीका वडा नं ५ मा पर्ने माने डाडामा रहेको टावरमा आगजनी हुदा व्याट्री, एटीएन बोर्ड, जेनेरेटर, पावर सप्लाई बोर्डलगायत जलेर नष्ट भएको अस्थाई प्रहरील पोष्ट तारकेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्