१२ श्रावण २०८१, शनिबार
Logo

पुस २७ गते बिदुर नगरपालीकाका सरकारी कार्यालय, विद्यालय सबै बन्द

पुस २७ गते बिदुर नगरपालीकाले सार्वजनिक विदा दिने भएको छ ।
बिदुर नगरपालीकाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो ।

सो दिन नगरभित्र पर्ने सरकारी कार्यालय, विद्यालय सबै बन्द रहने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
तत्कालीन श्री ५ बडामहाराजधिराज प्रथ्विनारायण शाहले नेपाल एकिकरणको अभियान सुरुवात गर्दै विजय हासिल गरे पछि एतिहासिक साततले दरवारवाट राजकाज सम्लालेको र उहाको मरण पनि नगरपालीकमा नै भएको भन्दै बिदा दिएको नगरपालीकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्