२३ मंसिर २०७९, शुक्रबार
Logo
final gp koirala advert

श्रीकृष्ण माध्यमिक बिध्यालयको ५९ औ बार्षिकोत्सव सम्पन्न

तारकेश्वर गाउपालिका स्थीत श्रीकृष्ण माध्यमिक बिध्यालयको ५९औ बार्षिकोत्सव नुवाकोट क्षेत्र नम्बर २ का संघिय सांसद नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा बिबिध सास्कृतीक कार्यक्रम सहित सम्पन्न भएको छ ।


बिशेष अतिथीहरु प्रदेस साम्सद हिरानाथ खतिवडा, केशब पाण्डे, बद्री मैनाली रहनु भएको थियो ।

त्यसैगरी अतिथीहरु नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी चोकराज शाक्य, तारकेश्वर गाउपालिकाका अध्यक्ष रमेश बहादुर वस्ति, उपाध्यक्ष तारादेवि रिमाल, नेकपा तारकेश्वर इन्चार्ज राजेन्द्र न्यौपाने, तारकेश्वर शिक्षा समिति संयोजक चुडामणी गजुरेल, वडा अध्यक्षहरु समर बहादुर आलेमगर, शुर्यमान श्रेष्ठ, शिक्षा शाखा अधिकृत सिर्जना अर्याल, नेकपा नेता खिलनाथ अधिकारी श्रीकृष्ण क्याम्पसका क्याम्पस प्रमुख भरत सिग्देल, सामाजिक अभियन्ता शिव अधिकारी लगायत अतिथीहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रधानाध्यापक माधब प्रसाद अधिकारीले शैक्षिक एवम आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक कृयाकलापमा उत्कृष्टता हाशिल गर्ने बिद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्