१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको चोक चोकका सडकहरुमा दाउरा बितरण पछि आगो बाल्दै नुवाकोट प्रहरी

नुवाकोट प्रहरीले नुवाकोटको चोक चोकका सडकहरुमा दाउरा बितरण कार्य सुरु गरेको छ ।
नुवाकोटमा केही दिन यता निकै चिसो बढे पछि प्रहरी दाउरा बितरण कार्यमा जुटेको हो ।
विदुर नगरपालिका भित्रका मुख्य बजार विदुर, बट्टार र ढुङ्गेमा बढ्दै गएको चिसो र शीतलहरबाट बच्न आगो बालेर सामुहिक रुपमा आगो ताप्ने प्रबन्ध मिलाएको नुवाकोट प्रहरीले जनाएको छ ।

चिसोबाट बालबालीका, बृद्धबृद्धा ,बटुवा आदीलाई चिसोको प्रभाबबाट जोगाउन यस्तो अभियान सुरु गरेको नुवाकोट प्रहरी को भनाइ छ । साथै शित लहरबाट जोगीन समेत नुवाकोट प्रहरीले आग्रह गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्