यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?
आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिभियदर ओरालो लागेको छ । त्यस्तै आज बुधबार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४ पैसा रहेको छ। भने साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ।
त्यस्तैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ। आज कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ८४ पैसा रहेको छ । भनेआज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ९ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ५ पैसा र
बिक्रिदर १४८ रुपैयाँ ८३ पैसा रहेको छ। भने आज युएई दिराम एकको खरिददर ३१
रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ।
प्रतिक्रिया दिनुहोस्