१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट २ नंवर क्षेत्रको बिकासका लागी ९ करोड बजेट समानुपातिक रुपमा बाँडफाँड

संघिय संसद नारायण खतिवडा र प्रदेश सभा संसद केशव पाण्डेले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कायविधि नियमावली २०७६ अनुसार संयुक्त रुपमा ९ करोडको आयोजनाहरु छनौट गर्नुभएको छ ।


छत्रे खोला अम्बटे पुल तारकेश्वर ४ र ५को लागी ५० लाख रुपैया, तल्लो बडारे सिँचाई ट्याङ्कि र खानिगाउँ समीचौर खेल मैदान तारकेश्वर ३ को लागी १० लाख, सिरानटोल रातोडाँडा गुम्बा (सामुदायिक भवन), ढाँडाखर्क खोला नियन्त्रण, फ्युचर युवा सामुदायिक भवन र भमरा आवि कम्पाउण्ड तारकेश्वर १, ५ र ६ को लागी २०,लाख रुपै्रया नेवारपानी, सिम्ले खानेपानी तथा ट्याङ्की निर्माणमा तारकेश्वर ४ लागी १०,लाख रुपैया चाँपखोला , कोलचेत, बयरम्राङ सडक किस्पाङ २ र १लागी ५०,लाख रुपैया कुपाबाट सल्ले सापकोटाटोल ग्रामीण मो बाटो किस्पाङ ५ र २लागी १०,लाख रुपैया , भुमेस्थान खेल मैदान किस्पाङ ३ लागी १०लाख रुपैया, डिस्योङ खोला, ब्लेसिङ, तारम्राङ, मेरचेत, कल्चेत, दोङ्गलेडाँडा, बैरम्राङ, किस्पाङ पोखरी सडक स्तरोन्नतीको लागी १०,लाख रुपैया, सिङ्ला सहकारी भवन देखि लाँकुरीदोङ हुँदै हटिया ग्रामीण मोटर बाटो र जाँते ढुंगा मुहान गरी गोगने खापा किस्पाङ ३ र २ लागी १०,लाख रुपैया , देउराली मानेभञ्ज्याङ खापा लागी ५०लाख रुपैया मरणपाटी भवन निर्माण साविक बुङताङ २ र ३ तथा म्यागङ २ को लागी १० लाख रु पैया , बर्सुन्चेत गङम्राङ देखि बेसिटार सडक स्तरोन्नती म्यागङ १ को लागी १० लाख रुपैया समाजसेवा युवा सामुदायिक भवन, आमथाङ गङ्गोरा हुँदै पुरानोपानी सडक र मणिछेदेन अहिँसावादी गुम्बा म्यागङ ६ लागी १५,लाख रुपैया ,तरकारी संकलन केन्द्र किम्ताङ र म्यागङको लागी १०लाख , भोर्ले खोला, जलजले, हस्पिटल, वडा कार्यालय, दियाले सडक स्तरोन्नती बेलकोटगढी ४ लागी ५०,लाख, विरुवाटार डाँडागाउँ भोर्लेखोला सडक स्तरोन्नती बेलकोटगढी ३को लागी ५०,लाख रुपैया ,पार्वतीचौर नेपालथोक खतिवडागाउँ भष्मे मालिकाथान हर्रे सडक बेलकोटगढी ८ र ६लागी ५० लाख रुपैया सिउरेनी खेल मैदान बेलकोटगढी लागी १०, रुपैया, भृकुटी वालुवा भञ्ज्याङ, गेग्रेनी भञ्ज्याङ, घलेगाउँ, ढाँडेफेदी सडक बेलकोटगढी १२ र १३ लागी ५०,लाख रुपैया, क्यौरेनी, मुसुरे, तारेपहरो सडक स्तरोन्नती बेलकोटगढी ५को लागी १०,रुपैया, बाराही पोखरी आरुखर्क सडक बेलकोटगढी १३को लागी १०, रुपैया ,माझटोल सिमलगैरी सडक र गैरीगाउँ खानेपानी अधुरो आयोजना बेलकोटगढी ७ को लागी १०, रुपैया,
बयरघारी, भालुरुम्टा, घेदुङ प्रावि, दहालथोक सडक बेलकोटगढी ६ को लागी १०,लाख रुपैया
छहरे खोला मुहान गरी निरञ्जना बेलकोट सिँचाइ, चमटे जयटार फेदीवेशी सिँचाइ र चामबोटे ढाँडे झोलुङ्गे फाँट सिँचाइ बेलकोटगढी १० को लागी २० लाख रुपैया
केशवमोड बाँगटी बहत्तरी सडक बेलकोटगढी १३ को लागी १४,लाख ६०हजार रुपैया भीमेश्वर भवन पुनरनिर्माण बेलकोटगढी ७ को लागी १०रुपैया थुम्काबाट गैराघर सिँढी बाटो र सरस्वती मावि शौचालय निर्माण बेलकोटगढी ९ र १० को लागी १०,लाख रुपैया ।शिलादेवी मावि भवन मरमत बेलकोटगढी ७ को लागी १०,रुपैया सिर्खाली कृष्ण मन्दिर ज्यामीरे भदौरे दलितबस्ती, मूलपानी सडक र पुसुन्टार खड्गभञ्ज्याङ सडक विदुर ३ को लागी ५०,लाख रुपैया , गेर्खुटार भित्री सडक विदुर १० को लागी ५०,लाख रुपैया
गौरीवेशी, चारघरे कठेरी सडक स्तरोन्नती विदुर १२ को लागी ५० लाख रुपैया ,बुहुनीबेशी मरणपाटी र रातमाटे अर्चले ढुङ्यानटार मोबा विदुर ३ को लागी १५, लाख रुपैया , चण्डि मावि कम्पाउण्ड र पुसुन्टार अधुरो भवन विदुर ३ को लागी १० लाग रुपैया ,बुहुनी खानेपानी र देवीघाट खानेपानी विदुर ५को लागी १७,लाख ३०,हजार,रुपैया
विरालेखोला सेतीदेवी सडक विदुर ११ को लागी १०,लाख रुपैया ,कृषि उपज संकलन केन्द्र, आँगेखेत, तुप्चे विदुर ७ को लागी १०लागी रुपैया , नागटारी खेल मैदान विदुर २ को लागी १०, लाख रुपैया न्यु तुप्चे सामुदायिक भवन विदुर ७को लागी १०,लाख रुपैया , डिही गाउँ किरिया पुत्री भवन र पञ्चकन्या पार्क विदुर ९ को लागी १०,लाख रुपैया , इनारपाटी घारीगाउँ कल्भर्ट विदुर ६को लागी १०, लाख रुपैया , करुणामय मन्दीर पुनरनिर्माण को लागी १०,लाख रुपैया , मध्य पशुपति मन्दिर परिसर विदुर ४मा पार्क निर्माण को लागी १० लाख रुपैया ,जिल्ला खेल मैदान बट्टारमा मञ्च निर्माणको लागी १०,लाख रुपैया ,कागुने थापागाउँ मोटरबाटो विदुर १३को लागी १०,लनख पैया , प्रशासनिक खर्च जिल्ला समन्वयन समितीको लागी ८लाख ,१० हजार रुपैया करिब ९ करोड रुपैया बजेड बिनियोृजन गरिएको छ

प्रतिक्रिया दिनुहोस्