१४ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

किस्पाङ गाउँपालिकामा भोलि सार्वजनिक विदा

किस्पाङ गाउपालीकाले यही कात्तिक २२ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

स्थानीय संस्कृति, परम्परा, जात्राको संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको गाउँपालिकाको कार्यलयले जनाएको छ । पालीकाले बिहिबार एक बिज्ञप्ती जारी गर्दै बिदा बिदा दिने निर्णय गरेको हो ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्