१२ श्रावण २०८१, शनिबार
Logo

४४ प्रकारका उपभोग्य सामान सुपथ मुल्य पसलमा

४४ प्रकारका उपभोग्य सामान सुपथ मुल्य पसलमा
बिदुर नगरपालीका वडा नं ७ स्थीत तुप्चेमा रहेको हाम्रो सहकारी संस्था.लिमिटेडले सुपथ मल्य पसल संचालन गरिरहेको छ ।
पसलमा दाल,चिउरा,चिनी,तेल,नुन,मसला, धनिया, गेडागुडी,साबन ,मैदा ,आटा,धुप लगाएतका गरि ४४ उपभोग्य सामान राखिएको छ ।

सहकारीले सुपथ मुल्य पसल गत असोज ४ गतेबाट संचालनमा ल्याएको हो । हाल सहकारीले गाउमै होलसेल मुल्यमा सामान बिक्री गर्न थालेपछी स्थानिय ब्यापारीहरुले पनि सोही मुल्य अनुसरण गरेको सहकारीका ब्याबस्थापक प्रदिप अधिकारीले जालपा न्युजलाई जानकारी दिनु भयो । उहाका अनुसार पसलमा ४४ पकारका सामान राखिएको छ । स्थानियहरुलाई सौलियत दरमा सामान दिने उद्देश्यले पसल संचालनमा ल्याएको बताउदै ब्याबस्थापक अधिकारीले अहिले सबै पसललेहरुले बजारमा सामान सहकारीको मुल्यमै भनेर बिक्री गर्दा खुखी लागेको बताउनु भयो । बुधबार सम्म सुपथ मुल्य पसलबाट ३ सय जना लाभान्वीत भैसकेका छन् ,भने करिब ४ लाखको हाराहारीमा ब्यापार भएको छ ।

प्रतिक्रिया दिनुहोस्