१३ आश्विन २०७९, बिहीबार
Logo
final gp koirala advert

६४ औं प्रहरी दिवस २०७६” को अवसरमा प्रहरीको सरसफाई अभियान

नुवाकोट प्रहरीले ६४ औं प्रहरी दिवस २०७६” को अवसरमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा आज बिदुरमा रहेको राउलधारा,े शिव मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्लेको प्रमुख आतिथ्यता भएको कार्यक्रमा सिनियर,जुनियर प्रहरी अधिकृत, प्रहरी हबल्दार तथा जवान., पुर्व प्रहरी संगठन नुवाकोटका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष एवं पदाधिकारीहरु, बिदुर न.पा.वडा नं.२ का वडा सदस्य, स्थानिय समाज सेवीहरुको सक्रिय सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्