१२ श्रावण २०८१, शनिबार
Logo

रामचन्द्र र सागरको दशैँतिहार गीत ‘लाहुरे आयो’ [भिडियो ]

नेपालीहरुको महान पर्बहरु दशैँ , तिहार नजिकिएसंगै दशैँतिहार सम्बन्धि धेरै गीतहरु सार्वजनिक भैरहेका छन । यस्तै गायक रामचन्द्र चन्द र सागर पन्थको स्वरमा दशैँतिहार गीत ‘लाहुरे आयो’को भिडियो सार्वजनिक भएको छ पछिल्लो समयका ब्यस्त सर्जक अनिल खनालको शब्द र संगीत रहेको दशैँतिहार गीत ‘लाहुरे आयो’लाइ सोमबार शैली कृयसनको ट्युब च्घ्यानलबाट सार्वजनिक गरीएको हो । सार्वजनिक गीतको भिडियोमा लाहुरेको अभीनय गायक द्वय रामचन्द्र र सागरअनि नृत्यमा सलीना नेपाली र नरेन्द्र आचार्यको रहेको छ भने गीतको बजार ब्यबस्थापन शैली कृयशनले गरेको हो
सुरेश श्रेष्ठको क्यामेरा रहेको भिडियोमा बिनोद बामको सम्पादन र निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्