१२ श्रावण २०८१, शनिबार
Logo

चर्चित गायिका मीना निरौलाको ‘गाह्रो छ’ को भिडियो सार्वजनिक [भिडियो ]

चर्चित गीतहरु ‘काले दाइ’ र ‘ठमेल बजार ‘ लगायतका चर्चित गीतहरुको गायिका मीना निरौलाको स्वरमा रहेको नयाँ गीत ‘गाह्रो छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द र सगीत रहेको गीतको म्युजिक भिडियोलाई प्रज्वलराज शाक्यले निर्देशन गरेका हुन्। भिडियोमा एलिना बास्कोटा ,लोमस शर्मा लगायको अभिनय एबम नृत्य रहेको छ शम्भु चालिसेको क्यामेरा र शक्ति प्रज्वल घिमिरे सम्पादन रहेको ‘गाह्रो छ’ को म्युजिक भिडियोलाई एभरेस्ट ग्यालरीको युट्युब च्घ्यानलबाट सार्वजनिक गरीएको हो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्