१२ श्रावण २०८१, शनिबार
Logo

नेबुला स्कुललाई सांसद बद्री मैनालीको ५०,००० हजार

लिखु गाउपालीका वडा नं ६ थानसिङ्ग स्थीत नेबुला स्कुललाई सांसद बद्री मैनालीले आफ्नो तलब भत्ताको रकम हस्तान्तरण गर्नु भएको छ । नुवाकोटका प्रदेस सासंद मैनालीले बिद्यालयको शैशिक सुधार तथा स्कुलमा अध्यापन गरिरहेका आर्थिक हिसाबले कमजोर तथा जेहेन्दार, विपन्न विधार्थीहरूलाई छात्रबृत्ति को लागी रकम हस्तानतरण गर्नु भएको हो । उहाले आज एक कार्यक्रमका बिच रु ५०,००० रकम विधालय संचालक श्री अर्जुन लामिछानेलाई हस्तान्तरण गर्नु भएको नेकपा नेता दिपक कार्कीले जनाकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्