१२ श्रावण २०८१, शनिबार
Logo

सन्चारकर्मी महेन्द्र अधिकारीको “दुखी कर्म”सार्वजनिक

सन्चारकर्मी महेन्द्र अधिकारीको “दुखी कर्म” नामक गित डिजिटल बजारमा म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । नुवाकोटको बेलकोट गढी घर भै हाल सन्चार क्षेत्रमा काम गर्दै आएका अधिकारीको दुखी कर्म सार्वजनिक भएको हो ।
रुपेश भट्ट,महेन्द्र अधिकारी,लक्ष्मी सिमाली र अन्जु राइको संयुक्त आवाज रहेको दुखी कर्ममा रोशन गुरुङको सङ्गित रहेको छ भने लक्ष्मी सिमालीको शब्द भरेकी छन् । मिलन श्रेष्ठको निर्देशनमा बनेको म्युजिक भिडियोमा शोभा त्रिपाठी, बिष्णु खाती र सर्मिला शर्माले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्