१२ श्रावण २०८१, शनिबार
Logo

तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्री, नुवाकोटका प्रशिक्षक रमेशलाई रजत पदक

कोरियाको शिन्हान युनिभर्सिटीमा जारी World Peace Taekeondo Festival मा पुम्से तर्फ राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका तेक्वान्दो प्रशिक्षक रमेश कुमार श्रेष्ठले नेपालको लागी रजत पदक दिलाउन सफल भएका छन।

उक्त प्रतियोगितामा चालीस भन्दा धेरै राष्ट्रका खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगिता १० दिन सम्म चल्ने छ  ।

प्रशिक्षक नेपालको लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक दिलाउन सफल नुवाकोट जिल्ला स्थायी घर भएका रमेश तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्री पनि हुन।

                                                                       साझा सवालबाट

प्रतिक्रिया दिनुहोस्