१२ श्रावण २०८१, शनिबार
Logo

पंचकन्या गाउपालीकामा एक ब्यक्ती मृत फेला

पंचकन्या गाउपालीकामा एक ब्यक्ती मृत फेला परेका छन् । मृत्यु हुनेमा पंचकन्या गाउपालीका वडा नं ४ खोपर्से बस्ने अंदाजि ३७ बर्षिय धन बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । श्रावण ११ गते गाउमा बाख्रा किन्न घरबाट निस्केका तामाङ श्रावण १२ गते मृत अबस्थामा भेटिएको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्