११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

मृगौला रोग पिडित पुर्व अध्यक्ष पुडासैनीलाई सांसद मैनालीको आर्थिक सहयोग

नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पुर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि प्रदेश सभा सदस्य बद्री मैनालीले  रु २५ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका पुडासैनीको दुबै मृगौला खराब भई आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन नसकेको समयमा पिडितको स्वास्थ्य अबस्था बुझी रकम प्रदान गर्नु भएको हो । पुर्व अध्यक्ष पुडासैनीको मृगौला प्रत्यारोपणको लागि समाजसेवी तथा नेकपाका युवानेता अनुज कुमार श्रेष्ठको अगुवाईमा अहिले आर्थिक संकलन भइरहेको छ । लाई को

प्रतिक्रिया दिनुहोस्