१२ श्रावण २०८१, शनिबार
Logo

एक वडा एक खेल मैदानको करिब २६ लाख रमकको चरम दुरुपयोग

बिदुर नगरपालीकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम दुरुपयोग गरे झै एक वडा एक खेल मैदानको करिब २६ लाख रमकको चरम दुरुपयोग गर्न सुरु गरेको छ । आर्थिक बर्षको अन्तिममा प्रत्येक वडामा बिना छलफल बिना अनुगमन रकम भुक्तनी दिन थालेको हो ।
आर्थिक बर्षको अन्ततिर आइपुग्दा बिदुर नगरपालिकाको पुजिगत खर्च अत्याधिक रहेको पाइएको छ ।

नगर परिषदले चालु आर्थीक बर्षको बजेटमा नगरका सबै वडामा खलकुदमैदान बनाउने भन्दै प्रत्येक वडालाइ २ लाखका दरले २६ लाख छुट्याएको थियो । कुनै वडामा काम भएपनी धेरैजसो वडामा निर्माण समिती मार्पmत फर्जि बिल बनाइ भुतmानि दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्