१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

उपाधिका लागि न्यु डाइमण्ड एकेडेमी र नेपाल एपिएफ क्लबबीच प्रतिष्पर्धा हुदै

नुवाकोट, नुवाकोटको कोलनीमा जारी प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिताको उपाधिका लागि आज दिउसो २ बजे न्यु डाइमण्ड एकेडेमी काठमाण्डौ र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले बताएको छ ।

प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिताकोे विजेताले एकलाख ५० हजार रुपैयाँ , उपविजेता समुहले ७५ हजार रुपैयाँ र तेस्रो हुने समुहले ४० हजार रुपैया हात पार्नेछन् । प्रतियोगीतामा ७ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्