१२ श्रावण २०८१, शनिबार
Logo

चेतन पुस्तकालयको बार्षिक साधारणसभा आगामी श्रावणमा

 

बिदुर नगरपालिका वडा नं ४ मा रहेकोे सचेतन पुस्तकालयको बार्षिक साधारण सभा आगामी श्रावणमा हुने भएको छ । आज भएको छलफलबाट चेतन पुस्तकालयको बार्षिक साधारणसभा २०७६ श्रावणमा ११ मा गर्ने समेत निर्णय भएको छ । छलफलले पुस्तकालयको दिगोपना र ब्यबस्थापनको क्षेत्रमा सहयोग पूयाउने संघिय सांसद नारायण प्रसाद खतिवडा प्रति आभार प्रकट गर्दै सरोकारवाला निकाय संग पुस्तकालयको दिगोपनाको बिषयमा समन्वयन गरेर आफुलेकाम गर्ने अध्यक्ष सन्तोष खनालले बताउनु भयो । पुस्तकालय संचालनको क्रममा आर्थिक सहयोग गर्नेहरुको नाम अब शिलालेखमा लेखिने अध्यक्ष खनालले बताउन भयो ।

प्रतिक्रिया दिनुहोस्